नेपाल पुनर्बिमा कम्पनीले माग्यो प्रमुख कार्यकारी अधिकृतमा आवेदन  

नेपाल पुनर्बिमा कम्पनीले माग्यो प्रमुख कार्यकारी अधिकृतमा आवेदन  

764

काठमाडौँ, ७ फागुन । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकाले दरखास्त माग गरिएको हो ।

11-1708304211.jpg

तपाईको बिचार