बालकुमारी घटनाका दोषीलाई कारवाही हुन्छ: प्रधानमन्त्री प्रचण्ड

बालकुमारी घटनाका दोषीलाई कारवाही हुन्छ: प्रधानमन्त्री प्रचण्ड

769

काठमाडौँ, ६ फागनु । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको दोषीलाई कारवाही गरिने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसिभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफुले उक्त घटनाको जाँचवबुझ आयोगले दिएको प्रतिवेदन आफुले अध्ययन गर्दै गरेको बताउनुभयो । अध्ययन गरेपछि प्रतिवेदनमा उल्लेख भएका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । उक्त विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।

तपाईको बिचार