काठमाडौँ, ३ फागुन । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल स्थिर रह्दै प्रतितोला एक लाख १६ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको बिचार