एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

707

काठमाडौँ, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

तपाईको बिचार