यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

747

काठमाडौँ, २९ माघ । सरकारले चालु आर्थिक वर्ष (आव) को बजेटको लक्ष्य घटाएको छ ।

सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए ।

अर्धवार्षिक-समिक्षा-2080_81_10_29-_10_15-Final-to-print-1707737427

 

तपाईको बिचार

सम्बन्धित खबर