काठमाडौँ, १७ माघ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रर्ह्दै प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको बिचार