आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

853

काठमाडौँ, ११ माघ । आज नेपाली बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार