जिप दुर्घटना अपडेट : घाइते १ जनाको मृत्यु

जिप दुर्घटना अपडेट : घाइते १ जनाको मृत्यु

783

पोखरा, १० माघ । पोखराको जिप दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ ।

सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ ।  जिपमा सवार ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापा उपचाररत छन् ।

तपाईको बिचार

सम्बन्धित खबर