आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

905

काठमाडौँ, १० माघ । आज नेपाली बजारमा सुन मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १८ हजर ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार