काठमाडौँ, १० माघ । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नआएको प्रहरीलाई तत्काल हाजिर हुन आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना गरी गर्दै तत्काल हाजिर हुन आउन आग्रह गरेको हो । बुधबार (आज) पुनः प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै तत्काल सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ ।
तपाईको बिचार