सोमबार सार्वजनिक बिदा (सूचनासहित)

सोमबार सार्वजनिक बिदा (सूचनासहित)

869

बुटवल, ६ माघ । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठा हुने दिन कपिलवस्तुका दुई पालिकामा बिदा दिइएको छ ।

जिल्लाको सुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै यही माघ ८ राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठाका दिन बिदा दिइएको जानकारी दिएका हुन् ।

palika 2

तपाईको बिचार

सम्बन्धित खबर