घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

841

काठमाडौँ, २३ पौष । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार २५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार