आयोगले तोक्यो निर्वाचन अधिकृत (नामावलीसहित)

आयोगले तोक्यो निर्वाचन अधिकृत (नामावलीसहित)

944

काठमाडौँ, १२ पौष । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।

nirbachan-aayog--nirbachan-adhrikt-1703746892

तपाईको बिचार