काठमाडौँ, १० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ ।’
प्रधानमन्त्रीको सम्बोधन पुस १०, २०८० फाइनल फाइनल pdfयस्तो छ, प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

तपाईको बिचार