निगमले लिलामीमा राख्यो पाँच चिनियाँ विमान

निगमले लिलामीमा राख्यो पाँच चिनियाँ विमान

810

काठमाडौँ, ५ पौष । नेपाल वायुसेवा निगमले ‘कामै नलागेका’ पाँच चिनियाँ विमान लिलामीमा राखेको छ ।

आज सूचना निकालेर नेपाल एयरलाइन्सले दुई एमए–६० र तीन वाई–१२ ई विमान लिलामी बिक्रीमा राखिएको जनाएको हो ।

ती विमान निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको थियो । सूचनामा आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद दिइएको छ ।

afd-1703135838.png

तपाईको बिचार