खानेपानी संस्थानले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)

खानेपानी संस्थानले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)

931

काठमाडौँ, ४ पौष । नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त मागेको हो ।

रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा द्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ ।

तपाईको बिचार