बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

788

काठमाडौँ, ४ पौष । आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार