राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

704

काठमाडौँ, ३० मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच मुलुकको समसामयिक र विविध विषयमा छलफल भएको राष्ट्रपति पौडैलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

तपाईको बिचार