काठमाडौँ, २८ मंसिर । नेपालले चालु आर्थिक वर्षको चार महिनामा ११ अर्ब ४६ करोडको बिजुली भारतलाई बिक्री गरेको छ ।
यो अवधिमा भारतबाट भने ९४ करोडको बिजुली आयात गरेको छ । नेपालले पहिलो पटक नोभेम्बर २०२१ मा पहिलो पटक भारतमा बिजुली निर्यात गरेको थियो । पहिलो पटक ३९ मेगावाट विद्युत भारत निर्यात गरिएको थियो ।
तपाईको बिचार