प्रधानन्यायाधीश कार्कीद्वारा शपथ ग्रहण

प्रधानन्यायाधीश कार्कीद्वारा शपथ ग्रहण

741

काठमाडौँ, १ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ गराइएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर