काठमाडौँ, २५ मंसिर । काठमाडौँमा आज एक जना मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
उकर घटनाका बारे थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।
तपाईको बिचार