नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार

नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार

761

काठमाडौँ, २० मंसिर । बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ ।

बुद्ध एयरका अनुसार  मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौँ -पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो ।

यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर