आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

945

काठमाडौँ, ३ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रर्ह्दै प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार