संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

745

काठमाडौँ, १६ कार्तिक । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर