निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी हुने

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी हुने

771

काठमाडौँ, २ कार्तिक । गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँ अघिनै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

तपाईको बिचार