काठमाडौँ, २४ असोज । काठमाडौँको नयाँ बानेश्वर नजिकै वाग्मती नदी किनारमा एक व्यक्तिको शव फेला परेको छ ।
बुद्धनगर बस्ने २० वर्षीय विमल महरा मृत भेटिएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार