गाेरुले हानेर एक जनाकाे मृत्यु

गाेरुले हानेर एक जनाकाे मृत्यु

769

दैलेख, २३ असोज । दैलेखमा गाेरुले हानेर एक जनाकाे मृत्यु भएकाे छ ।

प्रहरी कार्यालय दैलेखका अनुसार गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे मृत्यु भएकाे हाे ।

गाेरुले पटक पटक हानेपछि उनको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर