विदेशमा बस्ने नेपालीका लागि टिकाको साइत सार्वजनिक

विदेशमा बस्ने नेपालीका लागि टिकाको साइत सार्वजनिक

907

काठमाडौँ, २२ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमी टिकाको उत्तम साइत तोकेको छ ।

समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो । विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण गरिएको समितिका सचिव आचार्य लक्ष्मण पन्थीले बताए ।

panchang

तपाईको बिचार

सम्बन्धित खबर