एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा पराजुली

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा पराजुली

877

काठमाडौँ, २१ असोज । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमकुमार पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा भएको अधिवेशनमा चन्द्र रिजालले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्ष विदुर कार्की, सचिव मिलन धरेल, उप–सचिवद्धय उर्मिला सुनुवार र जितेन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर