सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

717

काठमाडौं, ५ साउन ।  २२ करोड ठगीको अरोपमा  सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।  ठगी र विश्वासघातको कसूरमा  अग्रवाललाई टोखाबाट काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै विषयमा पक्राउ गरिएको बताए।

 

तपाईको बिचार