काठमाडौ। स्थानीय तह कर्मचारी सङ्घ, नेपाल मधेश प्रदेश कार्य समित गठन भएको छ।रामश्वरी रायको अध्यक्षतामा गठन भएको सो कार्य समितिमा उपाध्यक्ष महिल प्रतिक्षा,उपाध्यक्षा, मंजित यादव। सह(सचिव, एम्बर नारायण यादव कोषाध्यक्ष , विमल जोशी
सहसचिव, राजनारायण यादव कविता बस्नेत रहेका छन , त्यस्तै सदस्यहमा सरिता परियार, सुबनदास पटेरा,शेष असत, शेष आरिफ। गणेशकुमार यादव न्यारी छन् ।
प्रदेश समितिवाट मनोनित ४ जनामनोनित हुने छन् भने जिल्ला समितिका अध्यक्षहरू प्रदेश समितिका पदेन सदस्यहरु रहने ब्यबस्था रहेको छ।
सलार्हीको बरहथावमा सम्पन्न सो अधिवेशमा मधेस प्रदेश का ंखेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल प्रमुख अतिथि रहेका थिए ।यो अधिवेशन समपन्न गर्नका लागि हरिकुमार श्रेष्ठको अध्यक्षतामा नारायण प्रसाद शर्मा, नवराज खडका, सदान्य, शम्भु बराल, सबिता खनाल, गोविन्द राय यादव,विमला राई सदस्ष् रहेको अध्यक्षता मण्डल गठन भएको थियो ।
तपाईको बिचार