सरकारको नीति तथा कार्यक्रम पारित गर्न सत्तारुढ दल नेकपा एमालेले ह्वीप जारी गरेको छ ।
बैशाख २८ गतेकाे प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पारित गरिने भएको छ। उक्त दिन अनिवार्य उपस्थिति हुन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप लगाएको हाे।

तपाईको बिचार