भारतले आतंकबादी अखडामा गरेको आक्रमण जायज: कांग्रेस

भारतले आतंकबादी अखडामा गरेको आक्रमण जायज: कांग्रेस

639

भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ।

बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए।

`नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,` उनले भने, `आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ,` उनले भने ।

तपाईको बिचार

सम्बन्धित खबर