राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदैँ

राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदैँ

531

काठमाडौं चैत । गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका माथी मुद्धा चलाइने भएको छ ।

 

शुक्रबार राती पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो ।

राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले केहीबेरमा म्याद थपका लागि अदालत लगिदैँछ ।

मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राती पक्राउ परेका थिइ भने कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन ।

 

जो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर काठमाडौं परिसरको जिम्मा लगाएको थियो।

तपाईको बिचार