काठमाडौ । पत्रकार सुरेश रजकको हत्याको विरोध प्रदर्शन भएको छ । आज माइतीघरमा पुगेर पत्रकारहरुले सुरेश हत्याको विरोध गरेका हुन् ।
उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको हिजो राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।
तपाईको बिचार