युद्बबिराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी 

युद्बबिराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी 

619

गाजा । युद्द बिराम भंग भएपछि तीन दिनमा ५९० प्यालेस्टाइनी मारिएका छन् ।

 

गत मंगलबार युद्बबिराम भंग भएको तीन दिनमा इजरायली हमलामा परी ५९० मारिएका हुन् ।

 

इजरायलले मङ्गलबार गाजा युद्धविराम तोडेपछि हमलाहरूमा ५९० भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

 

साथैं चिकित्सा अधिकारीहरूले भनेका छन् कि इजरायली हवाई आक्रमण र जमिन आक्रमण तीव्र भएपछि मृत्यु हुनेहरूको संख्या बढ्दै गएको छ।

 

उता, इजरायलको सेनाले दक्षिणी गाजाको रफाहमा जमिन आक्रमण भइरहेको र सेनाहरू बेइट लाहिया सहर र मध्य क्षेत्रहरू नजिकै उत्तरतर्फ धकेलिरहेको बताएको छ।

तपाईको बिचार