प्रेस चाैतारी बागमतीमा तिलकराम

प्रेस चाैतारी बागमतीमा तिलकराम

515

चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा   तिलकराम रिमाल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा प्रज्ज्वल पौडेल र तारादेवी बस्नेत, महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल भएका छन् । यस्तै  सचिवमा गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, नवराज श्रेष्ठ, रूपक कोइराला र जगत तामाङ  निर्वाचित भएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर