काठमाडौ । काठमाडौं प्रहरीले मोटरसाईकल चोरीको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
क्षेत्रपाटी स्थित होटल प्रेस्टिन अगाडी पार्किङ गरिराखेको अपाच्चे बाइक चोरीको अभियोगमा धादिङको गंगािमनुा गा.पा.वडा नं.९ घर भएका सुरज गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई सोही मोटरसाईकल चलाईरहेको अवस्थामा नयाँबजार क्षेत्रबाट पक्राउ गरेको र काठमाडौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।
तपाईको बिचार