संघीय संसदको एक समितिको बैठक बस्दैँ

संघीय संसदको एक समितिको बैठक बस्दैँ

611

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

 

संसद सचिवालयका अनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल हुनेछ । सो बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ ।

तपाईको बिचार