आज बिहान पौने ८ बजे खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । तीनवटा कोठामा लागेको बताईएकाे छ ।

तपाईको बिचार