खानेपानी मन्त्रीकाे कार्यकक्षमा आगलागी

खानेपानी मन्त्रीकाे कार्यकक्षमा आगलागी

601

काठमाडाै । सिंहदरबार भित्र खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ । आज बिहान आगलागी भएको र  प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ ।

तपाईको बिचार

सम्बन्धित खबर