काठमाडौं । महिला टी–२० आई शृंखलामा नेपाल आफ्नै घरेलु मैदानमा लगातार पाँचौ पटक हार बेहोरेको छ ।
आज बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । योसँगै जारी प्रतियोगितमा नेपालले नेदरल्याण्ड्सँग ह्याट्रिक हार बेहोरेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।
तपाईको बिचार