संसदको हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

संसदको हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

611

काठमाडौ । संसदको हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भभएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि बोलाइएको छ।

आइतबार सभामुख देवराज घिमिरेले सत्तारूढ दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। त्यसक्रममा सभामुखलाई प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने तय भएको बारेमा जानकारी दिएका हुन् ।

आज नै सभामुख घिमिरेले प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्दै छन्।

तपाईको बिचार