काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन प्रस्तुत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
तपाईको बिचार