संसदको हिउँदे अधिवेशन माघ १८ देखि

संसदको हिउँदे अधिवेशन माघ १८ देखि

583

काठमाडौं । आगामी माघ १८ गते देखि संसद्को हिउँदे अधिवेशन बोलाउने भएको छ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

तपाईको बिचार