काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस स्रंगठन नेपाल कैलालीको टिम नै एमाले निकट प्रेस चौतारी नेपालमा समाहित भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल कैलालीका उपाध्यक्ष प्रिन्स विकको नेतृत्वमा आज प्रेस चौतारीमा फर्किएको हो ।
बिक नेतृत्वमा १५ जन जिल्लाका पदाधिकारी तथा सदस्य प्रेस चौतारीमा फर्किएका हुन् ।
उनीहरुले आज एक विज्ञप्ती निकालेर आफूहरु प्रेस चौतारीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
तपाईको बिचार