कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

697

नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ ज्यान गएको हो।

तपाईको बिचार