भुकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्रमा अस्थायी रुपमा प्रतिबन्ध

भुकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्रमा अस्थायी रुपमा प्रतिबन्ध

535
(250107) — XIGAZE, Jan. 7, 2025 (Xinhua) — Damaged houses are pictured after an earthquake in Tonglai Village, Changsuo Township of Dingri in Xigaze, southwest China’s Xizang Autonomous Region, Jan. 7, 2025. Casualties were reported after a 6.8-magnitude earthquake jolted Dingri County in the city of Xigaze in Xizang Autonomous Region at 9:05 a.m. Tuesday (Beijing Time). The epicenter was monitored at 28.5 degrees north latitude and 87.45 degrees east longitude. The quake struck at a depth of 10 km, according to a report issued by the China Earthquake Networks Center. (Xinhua)

काठमाडौ । आज बिहान गएको भूकम्पका कारण चीनले सगरमाथा क्षेत्रमा अस्थायी रुपमा बन्द गरेको छ ।

सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको चीनले जनाएको हो ।

भूकम्पमा परी हालसम्म ९५ जनाको मृत्यु भएको छ भने १३० भन्द्या बढी घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्‍मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

तपाईको बिचार