काठमाडाैमा एकाबिहानै भुकम्पकाे धक्का

काठमाडाैमा एकाबिहानै भुकम्पकाे धक्का

571

काठमाडाै । आज बिहानै काठमाडाैमा भुकम्प गएकाे छ । धेरै लामाे समयसम्म भुकम्पले हल्लाएकाे थियाे ।

मानिसहरु घरबाहिर निस्केका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ ।

भूकम्पको केन्द्रबिन्दु चीनको चिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो ।

नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।

तपाईको बिचार