काठमाडौँ । डा.भीम रावलले आफ्ना कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । नेता रावलले आगामी बुधबार (पुस १७) गते कार्की ब्यांकेट काठमाण्डौंंमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।
रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुन लागेको छ ।
‘
तपाईको बिचार